पहिरोले काहुँखोला सिक्लेस सडकखण्ड अवरुद्ध

पाेखरा | असार २३, २०८०

पहिरोले काहुँखोला सिक्लेस सडकखण्ड अवरुद्ध

पोखरा:   गएराति गएको पहिरोका कारण काहुँखोला सिक्लेस सडकखण्ड अवरुद्ध भएको छ । 


कास्कीको मादी गाउँपालिका ६ स्थित थाक र तप्राङ्गको बिच गोलेन डाँडामा गएराति पहिरो जाँदा सडक अवरुद्ध भएको मादी गाउँपालिका ६का वडाध्यक्ष डिल बहादुर क्षेत्रीले जानकारी दिए ।
 

काहुँखोला दुधपोखरी ग्रामिण सडकखण्डको थाक र तप्राङ्गको बिच गोलेन डाँडामा ठुला ठुला ढुङ्गा झरेर सडक अवरुद्ध भएकाले सडक खुलाउने प्रयास भइरहेको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । 


 

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्